रास्वपाकाे संसदीय दलकाे नेतामा रवि लामिछाने सर्वसम्मत चयन

डिसी नेपाल
४ पुष २०७९ ११:०२
112
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।

रास्वापाले संसदीय दलकाे नेतामा लामिछानेलाई सर्वसम्मत चयन गरेपनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ। रास्वपाकाे प्रत्यक्षमा ७ र समानुपातिका १३ गरी २० जना सांसद छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *