गगन थापालाई भारी मतले पराजित गर्दै कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
आज भएको संसदीय दल निर्वाचनमा देउवाले गगन थापालाई ३९ भोटले पछि पार्दै निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका मात्र पाएका छन् ।
अन्तिम नतिजाबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रतिक्रिया
Facebook Comment