देउवालाई बधाई दिन महेन्द्रलाई साथ लिएर पुगे बाबुराम

डिसी नेपाल
७ पुष २०७९ १२:३७
212
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

देउवालाई भेट्न बाबुराम अर्का अध्यक्ष महेन्द्र राय यादवसँगै बालुवाटार पुगेका थिए।

संसदीय दलको नेता निर्वाचित भएपछि देउवालाई बधाई तथा शुभकामना दिन बालुवाटार पुगेका अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *