देउवालाई नेविसंघको २ बुँदे पत्र (पत्रसहित)

डिसी नेपाल
८ पुष २०७९ १७:३७
28
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.