प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल राष्ट्रपति कार्यालय हिँडे

डिसी नेपाल
१० पुष २०७९ १६:३४
328
Shares

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा र संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनको सहमति भएको उनले बताए ।

बैठक सकिएको र शीर्ष दलका नेताहरू राष्ट्रपति निवास शीतल निवासतर्फ जाने तयारी गरेका छन् ।  उनका अनुसार १६६ सांसदको समर्थनसहित राष्ट्रपति कार्यालय जान लागिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.