शीतल निवास गएको छैन, पार्टीप्रति प्रतिबद्ध छु : किसान श्रेष्ठ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतल निवास नगएको बताएका छन् । आइतबार आफूलाई नयाँ सरकारलाई समर्थन गर्दै राष्ट्रपति कार्यालय गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे ।
न्युज कारखानासँग कुराकानी गर्दै सांसद श्रेष्ठले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment