राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा
काठमाडौं। राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्याली निकाल्ने पनि निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment