घरमा आगलागी हुँदा कास्कीमा पूर्व वडाध्यक्षको मृत्यु

डिसी नेपाल
१८ पुष २०७९ २०:४५
196
Shares

पोखरा । आगलागीबाट घर जल्दा कास्कीमा एक जनाको मृत्यु भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित घरमा लागेको आगलागीका कारण ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङ कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले घरमा लागेको आगोको कारण उनको मृत्यु भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.