सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन

डिसी नेपाल
२ माघ २०७९ १२:४९
32
Shares

काठमाडौँ। सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन गरेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले लाभांश संशोधन गरेको हो।

अव कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर १२.४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.६५२६ प्रतिशत नगद लाभांश दिने भएको छ। गत पुस ५ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.