सपोर्ट लघुवित्तको लाभांश घोषणा
काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११.५७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसैगरी, प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment