आज सेयर बजार बन्द

डिसी नेपाल
८ माघ २०७९ १०:२८
72
Shares

काठमाडौं – आज (आइतबार) सेयर बजार बन्द रहने छ ।  सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार सोमबार बिहान ११ बजे खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ५.७१  अंकले बढेर २१७८.८१ विन्दुमा पुगेर रोकिएको थियो । कुल ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.