फिल्म ‘जीवनसाथी’ शुक्रबार प्रदर्शन हुने

डिसी नेपाल
९ माघ २०७९ १०:१२
136
Shares

काठमाडौँ। प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार अर्थात माघ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। दीपक तामाङ लामा निर्देशित फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिशन बस्नेत, सानिया खानलगायतको अभिनय छ।

प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो।

भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्मको मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुनेछ । फिल्मको वितरक आरआर फिल्मस् हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *