एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
९ माघ २०७९ १६:०१
72
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ।  बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।  सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.