नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर सूचीकृत

डिसी नेपाल
१७ माघ २०७९ १२:५०
140
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.