कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

डिसी नेपाल
१ फागुन २०७९ २०:०५
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव बिनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता सकेपछि विदेश सचिव कांग्रेस सभापति देउवालाई भेटन पुगेका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.