एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय विदेश सचिवबीच भेटवार्ता

डिसी नेपाल
२ फागुन २०७९ ११:४४
60
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र बिदेश सचिव क्वात्राबिच भेटवार्ता भएको हो।

नेपाल-भारत सचिवस्तरीय उच्च सयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले हिजो राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले आज एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *