टस जितेर नामिबिया फिल्डिङमा

डिसी नेपाल
८ फागुन २०७९ ९:०३
632
Shares

काठमाडौँ। आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर नामिबियाले पहिला फिल्डिङ राेजेकाे छ।

टियु क्रिकेट मैदान जारी खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ। जारी खेलमा नामिबिया स्कटल्यान्डलाई हराउन चाहन्छ। नेपालसँग तीन विकेटले पराजित स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नामिबिया छ। तर, तीन खेल अगावै लिग च्याम्पियन बनिसकेको स्कटल्यान्डमाथी बिजय हासिल गर्न भने नामिबियालाई त्यति सहज छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *