आईसीसी विश्वकप क्रिकेट लिग-२ टस जितेर नेपाल मैदानमा

डिसी नेपाल
९ फागुन २०७९ ८:४३
340
Shares

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो। यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालले तीन खेलमा जीत निकालेको छ। दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *