यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा

डिसी नेपाल
१८ फागुन २०७९ ११:१२
520
Shares

काठमाडौं। नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।

आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन। मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *