बीरेन्द्र सुवाल सिंहको नयाँ प्रस्तुती ‘तिम्रो कसम’ (भिडियो)
काठमाडौं। गायक दिपेश किशोर भट्टराईको तिम्रो कसम बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
यस् गीतमा शब्द बिरेन सुवाल सिंहको रहेको छ। गायक दिपेश किशोर भट्टराईकै संगीत रहेको उक्त गीतमा, दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ। तिम्रो कसमको निर्देशन विक्रम तामाङ्ले गरेका छन्।
भिडियोमा सुरज श्रेष्ठ र विषका बिस्वकर्माको अभिनय रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment