गायक केबी राईको स्वरमा ‘देउरालीमा’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२१ फागुन २०७९ १६:५६
244
Shares

काठमाडौँ। गायक केबी राईको स्वरमा रहेको ‘देउरालीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यस् गीतमा शब्द सुमिक्षा थापाको तथा संगीत गायक राईको नै रहेको छ। मनोज थापा मगरको एरेन्ज गीतमा रहेको छ। गीतमा प्रेममा धोका पाएको युवकको भावनालाई गीतमा समेटिएको छ।

मदन राईको छायाँकन र सम्पादन तथा कुलराज राईको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा कला राई, केबी राई र चन्द्र नेपाल विकल्पको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *