भीम सार्कीको अर्धशतक

डिसी नेपाल
२२ फागुन २०७९ १५:२७
164
Shares

काठमाडौँ। यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटमा घरेलु टोली यूएईविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

९९ बलमा सात चौकासहित ७० रन जोडेर सार्की आउट भए। कमजोर बनेको नेपाली टिमलाई आशा जगाएका छन्। राष्ट्रिय टिमबाट उनको यो पहिलो अर्धशतक हो।

टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभरको समाप्तिमा आठ विकेट गुमाएर २०४ रन जोडेको छ। नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *