कलाकार सागर लम्साल ‘बले’का पिता लोकगायक राजेन्द्र लम्सालको निधन
काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ का पिता तथा लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा निधन भएको छ। स्पेनमा बस्दै आएका उनी केही महिनादेखि नै अस्वस्थ थिए।
सोमबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सागर लम्सालले काम गर्दै आएको हास्य टेलिसिरियल ‘सक्किगोनी’का निर्देशक अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालमा पोस्ट गर्दै लम्सालप्रति श्रद्धाञ्जलि दिएका छन् ।
राजेन्द्रको ‘जापान टोकियो’ गीतले निकै लोकप्रियता कमाएको थियो। उनका दर्जनौं लोकगीतहरी निकै चर्चित छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment