अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण गरेको हो।
अवार्ड जितेका अलमुताइरी अहिले नेपालको प्रशिक्षक छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment