गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

डिसी नेपाल
२७ फागुन २०७९ १५:३७
2.6k
Shares

काठमाडौं । प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (छैठौं)का उम्मेदवार विजयी भएका छन् ।

गौमुखीको स्ववियु सभापतिमा अखिल(छैठौं) का रजत जीसी विजयी भएका हुन् । जीसीको प्यानल नै विजयी भएको बताइएको छ । यससँगै राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं)ले स्ववियु सभापतिमा खाता खोलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.