निया शर्माको किलर लुक्सले तान्यो फ्यानको ध्यान

डिसी नेपाल
२ चैत २०७९ १२:११

काठमाडौँ। भारतिय टिभी अभिनेत्री निया शर्माले आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । नियाले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ ।

निया शर्माले हालै आफ्नो इन्स्टाग्राममा धेरै हट र बोल्ड तस्विर शेयर गरेकी छिन्। यी तस्विरहरूमा निया शर्माले सेतो रङ्गको ड्रेस र निलो जिन्सको पेन्ट लगाएकी छिन्, जसमा उनी निकै ग्ल्यामरस र बोल्ड देखिएकी छिन्। निया शर्माको नाम यस्ता हट एण्ड बोल्ड अभिनेत्रीमा पर्छ तर कहिलेकाहीँ निया आफ्नो फेसन सेन्सका कारण ट्रोलको सिकार हुने गर्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *