निया शर्माको किलर लुक्सले तान्यो फ्यानको ध्यान

डिसी नेपाल
२ चैत २०७९ १२:११
544
Shares

काठमाडौँ। भारतिय टिभी अभिनेत्री निया शर्माले आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । नियाले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ ।

निया शर्माले हालै आफ्नो इन्स्टाग्राममा धेरै हट र बोल्ड तस्विर शेयर गरेकी छिन्। यी तस्विरहरूमा निया शर्माले सेतो रङ्गको ड्रेस र निलो जिन्सको पेन्ट लगाएकी छिन्, जसमा उनी निकै ग्ल्यामरस र बोल्ड देखिएकी छिन्। निया शर्माको नाम यस्ता हट एण्ड बोल्ड अभिनेत्रीमा पर्छ तर कहिलेकाहीँ निया आफ्नो फेसन सेन्सका कारण ट्रोलको सिकार हुने गर्छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *