लाओसविरुद्ध नेपालको अग्रता

डिसी नेपाल
१७ चैत २०७९ १९:२८
736
Shares

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको दोस्रो हाफमा नेपालले लाओसविरुद्ध दोस्रो गोल गरेको छ।

पहिलो हाफमा एक\एकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८९ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *