सिंहदरवारअगाडि मिटरब्याज पीडितको आन्दोलन

डिसी नेपाल
२४ चैत २०७९ १४:४७
108
Shares

काठमाडौं। मिटरब्याज पीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार अगाडि प्रदर्शन गरेका छन्।

केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन्।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *