प्रकाश सपुतको नयाँ गीत सकम्बरी ‘डिशहोम गो एप’मा रिलिज हुँदै

डिसी नेपाल
२७ चैत २०७९ १०:२१
212
Shares

काठमाडौँ। प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला ‘डिशहोम गो एप’ले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ।

यहि चैत २८ देखि डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन्। डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दै हुनुहुन्छ भने, सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ।

डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ….) को समेत मज्जा लिन सक्नुहुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *