प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार
काठमाडौँ। प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ।
यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल एक कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ।
यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment