चितवनमा रबि लामिछाने पछि परे
काठमाडौं । चितवन २ को प्रारम्भिक मतगणनामा रबि लामिछाने पछि परेका छन् । यहाँ एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।
एमालेका न्यौपानेको ३६७ मत छ । रबि लामिछानेको ३१९ र कांग्रेसका जितनारायण श्रेष्ठको २४४ मत छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment