बारामा उपेन्द्र यादवलाई कुशवाहले पछि पारे
काठमाडौं । बारा २ मा प्रारम्भिक अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता जोगाउन सकेनन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका छन् ।
पछिल्लो नतिजाअनुसार यहाँ कुशवाहले ६२८ मत पाएका छन् । उपेन्द्र यादवले ५७१ र एमालेका पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन् । रास्वपाका रमेश खरेलले २३६ मत पाए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment