चितवन-२ मा रवि लामिछानेलाई ३५ हजारभन्दा बढी मतको अग्रता
काठमाडौं । चितवन २ उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले साबिकको अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार ६० हजार ६७३ मतगाणना हुँदा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ९५२ र एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत लिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment