प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

डिसी नेपाल
१२ वैशाख २०८० ११:३८
28
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ। नेप्से परिसूचकमा १.०३ अंकले घटेर १८८७.२९ विन्दुमा आएको छ।

यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ। ६ कम्पनीको भाउ घटेको छ भने  एक कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। ६ कम्पनीमा ओरालो लागेको र बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *