एसीसी प्रिमियर कप फाइनलः नेपालले टस जित्याे, दीपेन्द्र बेन्चमा

डिसी नेपाल
१८ वैशाख २०८० ८:४०
14.6k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हसने नेपाल र संयुक्त अरब इमिरेट (युएई)बीचको फाइनल खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। आज दीपेन्द्र सिंह ऐरीलाई बाहिर राख्दै गुल्शन झालाई समावेश गरेको छ । आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन्।

नेपाली टीमः
रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, भीम शार्की, कुशल मल्ल, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, ललित राजवंशी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *