सोमबार सेयर बजार बन्द
काठमाडौं। आज सोमबार सेयर बजार बन्द हुने भएको छ। आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुगेर रोकिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment