गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको ६ लाख १७ हजार ७ सय ६० कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment