स्वावलम्बन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ। संस्थाको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment