वर्षाले रुझेको असन बजार {फोटो फिचर}
काठमाडौं। काठमाडौंको व्यस्त बजार असन बजार, इन्द्रचोकमा वर्षाका कारण मानिसहरुलाई किनमेल गर्न निकै असहज भइरहेको छ। आफ्नो अत्यावश्यक समाग्री किनमेला गर्न मानिसहरु छाताको साहार लिएर निस्किएका छन्।
केही दिनदेखिको निरन्तर परेको वर्षाले काठमाडौंको जनजिवन प्रभावित भएको छ। व्यवसाय गर्ने होस् या जागिर गर्ने नै किन नहोस् वर्षाका कारण घर बाहिर निस्कन निकै गाह्रो भइरहेको छ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ।















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment