ज्याकरान्डाले सजिएको काठमाडौँ (फोटो फिचर)
काठमाडौँ। बसन्त ऋतु लागे संगै काठमाडौँ उपत्यका निलो रंगको फूलले ढाकेको छ। वसन्त ऋतुमा मात्रै फुल्ने यो निलो रंगको फुलको नाम हो ज्याकरान्डा।
अहिले उपत्यकको अधिकांस स्थानमा ज्याकरान्डा ढकमक्क फुलिरहेको छ। यो निलो रंगको फूल फुलेसंगै काठमाडौँ उपत्यका अत्यन्त आकर्षक देखिएको छ। काठमाडौँको मुख्य सडक खण्डका गल्लीहरू र कुनाहरू निलो रंगको फूल जकारान्डाहरूले भरिएका छन्।














No ads found for this position
प्रतिक्रिया


Facebook Comment