गुराँस, युनियन र प्राइम लाइफको एकीकृत कारोबार सुरु

डिसी नेपाल
२६ वैशाख २०८० १०:५७
272
Shares

काठमाडौँ। गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्।

यी तीन कम्पनी एक आपसमा गाभिएपछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्। तीन कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बिमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति दिइसकेको हो।

यी तीन कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *