जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

डिसी नेपाल
२९ वैशाख २०८० ११:५१
3.1k
Shares

कैलाली। धनगढीबाट जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय जनक देउवासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको अधारनमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र १ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *