नेपाल बैंकले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

डिसी नेपाल
१ असार २०८० ११:३२
2.3k
Shares

काठमाडौ,  १ असार । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ।

बैंकले शुक्रबार (असार १ गते) ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले छैंटाैँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ। योग्य नेपाली नागरिकले १ असारदेखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *