कोशी प्रदेशको नामाकरणबाट एमाले पछि हट्दैनः केपी ओली

डिसी नेपाल
१७ असार २०८० १९:०८
1.0k
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन्।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताएका हुन्। कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ।

उनले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसंग बुझ्न नपाएको तर्क गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *