प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

डिसी नेपाल
२४ असार २०८० ११:३०
104
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ। यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ। २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

२३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो। १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *