अन्जु पन्त र प्रताप दासको आवाजमा ‘आमा २’ सार्वजनिक

डिसी नेपाल
२४ असार २०८० १२:२६
572
Shares

काठमाडौँ। आमा गीत को अपार सफलतापछी अन्जु पन्त र प्रताप दासको आवाजमा ‘आमा २’ सार्वजनिक भएको छ।

यस गीतमा विदेशिन बाध्य युवाहरुको पिडा र ऋण तिर्न नसकेर साहुले गरेको अत्याचारलाई चित्रण गरिएको छ। सुदन खत्रीको शब्द, बिशाल निरौलाको एरेन्ज, रोशन सिङ को संगीत रहेको गीतमा जिम्बे राइ,रस्मी भट्ट,र मदन थापाको अभिनय रहेको छ।

राहुल बराइलिको कथा र निर्देशन रहेको गीतलाई रनभ इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *