सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त
काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन संगिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment