“समलिङ्गी” म्युजिकल सिनेमा सार्वजनिक

डिसी नेपाल
३१ असार २०८० १०:३६
252
Shares

काठमाडौँ। नेपाली गित संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको “समलिङ्गी”नामक म्युजिकल सिनेमा सार्वजनिक भएको छ। बिगतमा पनि म्युजिकल सिनेमाहरु नआएका होईनन् तर हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ।

शिरिशा पौडेलको शब्द ,भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गितको भिडियोलाइ दिनेश पराजुलीले खिचेका हुन्। दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।

सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक बसन्त सापकोटा यो म्युजिकल सिनेमामा भने आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताएका छन्। भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *