डेंगुबाट तीन जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार २८९ पुग्यो

डिसी नेपाल
१० साउन २०८० १४:१२
232
Shares

काठमाडौं। नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत  जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो।

६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ। काठमाडौं उपत्याकामा १४४ जना संक्रमित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *